काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन गराउनका लागि प्रमुख राजनीतिक दलहरूसँगको संवादलाई तीव्र बनाएकी छन् । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई तीन ठूला दलका नेताको निवासमा पठाएकी उनले शनिबार उनीहरूलाई नै बालुवाटारमा बोलाएकी हुन् । चुनावी तयारीलाई तीव्र पार्ने क्रममा विश्वासको वातावरण बनाउनका लागि उनले नेपाली कांग्रेस, नेकपा […]