बैतडी। रुसी सेनामा भर्ती भएर रुस-युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका ७‚ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको छ। करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डीएनए’ परीक्षणबाट मृत्यु भएको जानकारी आएका मेलौली ७ का वडाध्यक्ष रामचन्द्र भट्टले बताए। भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन विवरण प्राप्त नभए […]