काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग र मुद्दा सम्बोधन गराउन आफूले विगत लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन्। विराटनगरमा युवासँग अन्तक्रिया गर्दै नेता कोइरालाले जेन–जी आन्दोलनअघि बाटै पार्टी भित्र समेत युवाको प्रतिनिधित्त्व हुनुपर्ने मुद्दामा आफूले काम गरेको बताए। जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू ‘क्यापेन […]