आशिष र वर्षाले जिते बागमती अटोजिमखानाको उपाधि

१५ असार, काठमाडौं । आशिष भारती (रोनी) र वर्षा बस्नेतले बागमती अटोजिमखाना प्रतियोगिताको उपाधि जितेका छन् । बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजनमा मोटोभर्स स्पोर्ट्स क्लब तथा जियोन ओभरल्याण्डको आयोजना र व्यवस्थापनमा शनिवार कार्भेको बनेपास्थित चण्डेस्वरी ड्राइभिङ स्कुलमा …