फ्रान्समा भएको हवाई दुर्घटनामा पाइलट छोरालाई गुमाएका दम्पत्ती पनि विमान दुर्घटनामै अस्ताए

एयर इन्डिया (एआई १७१) बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार दिउँसो भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केहीबेरमै एक मेडिकल कलेजको परिसरमा दुर्घटनाग्रस्त भयो। उक्त भीषण दुर्घटनामा २४१ जनाको मृत्यु भएको छ भने एक जना मात्र जीवित रहेका छन्। दुर्घटनाग्रस्त विमानमा २३० यात्रु र १२ चालक दलका सदस्य सवार थिए। मृतकमध्ये १६९ जना […]