नियामक अपडेट अघि नै अध्यागमन अदालतलाई एसाइलम लगायत नयाँ शुल्क लागु गर्न निर्देशन

एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले आन्तरिक मेमो जारी गर्दै अध्यागमन अदालतहरू र बोर्ड अफ इमिग्रेशन अपील्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै हस्ताक्षर गरेको ऐनअन्तर्गतका नयाँ शुल्क लागू गर्न निर्देशन दिएको छ। नियामक अपडेट अगाडि नै यस्ता शुल्कहरु लागु गर्न निर्देशन दिइएको हो । यद्यपी नियामक अपडेटले ती शुल्कहरु अझ बढाउनसक्ने भएतापनि तत्कालका लागि ऐनले तोके अनुशार […]