मेरो पनि छोराछोरी छैन, सायद समयमै बिहे नगरेर होला : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई समयमै बिहे गर्नका लागि सुझाव दिएका छन्। शुक्रबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन्।