आगामी विजया दशमीकाे टीकाकाे साइत सार्वजनिक (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालका दशैंका विभिन्न साइत सार्वजनिक गरेको छ । समितिले मंगलबार एक सूचना जारी गर्दै दशैंका विभिन्न साइत सार्वजनिक गरेको हाे । आगामी असोज ६ गते सोमबार बिहान ९:१३ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालले जानकारी दिनुभएकाे छ। त्यस्तै, असोज १६ गते बिहीबार ११: ५३ […]