Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
निर्वाचन विथोल्ने प्रयासमा लागेको आरोपमा ३२ जना पक्राउ
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई प्रभाव पार्ने गरी विभिन्न सामाजिक सञ्जालहरूमा भिडियो अपलोड तथा सेयर गरी झुट्टा अफबाह फैलाएको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको हो।
पूर्ण विवरण