ओलीका पिताको निधनप्रति रविद्वारा दुःख व्यक्त : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी ओलीको पिता मोहनप्रसाद ओलीको निधनप्रति दुस्ख व्यक्त गरेका छन् । -