९ दिनमा काठमाडौंका १६ बस्तीका १५ हजार बढी विस्थापित

२४ वैशाख, काठमाडौं । काठमाडौंका नदी किनारमा रहेका सुकुमवासी र अव्यवस्थित बस्ती हटाउँदा १५ हजार ३१६ जना विस्थापित भएका छन् । यही वैशाख १२ गतेदेखि संघीय सरकार र स्थानीय तहको समन्वयमा काठमाडौंका विभिन्न ठाउँमा डोजर प्रयोग …