विपक्षी सांसदलाई बाँडिएको ‘प्रतिनिधिसभा नियमावली २१९’ खाली

३० वैशाख, विराटनगर । प्रतिपक्षी दलका सांसदलाई बाँडिएको प्रतिनिधिसभा नियमावली २१९ खाली रहेको भएको पाइएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गुरु बरालले प्रतिनिधिसभा नियमावली २१९ खाली रहेको खुलाए । बरालले भने, 'यहीँबाट प्रकाशित …