ऊर्जा क्षेत्र सुधारमा सरकारको कार्ययोजनालाई इप्पानको स्वागत, निजी लगानी विस्तारमा नयाँ आशा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा क्षेत्र सुधारका लागि सरकारले अघि सारेको कार्ययोजनालाई स्वागत गर्दै निजी क्षेत्रको सहभागिता अझ विस्तार हुने विश्वास व्यक्त गरेको छ। ऊर्जा उत्पादकहरूको छाता संगठनका रूपमा रहेको इप्पानमा हाल ५७० भन्दा बढी कम्पनी आवद्ध रहेका छन्। इप्पानका अनुसार नेपालमा हाल विद्युत उत्पादन क्षमता ४ हजार मेगावाट नाघिसकेको छ, जसमा […]