राष्ट्र बैंकको परिपत्रसँग बाझिने गरी अतिरिक्त काम लगाएपछि बैंकका कर्मचारीहरू असन्तुष्ट

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बैंक बिदा तथा कार्यालय समयसम्बन्धी परिपत्र कार्यान्वयनमा आएको केही दिनमै वाणिज्य बैंकहरूभित्र असन्तुष्टि चुलिएको छ । नियामक निकायले तोकेको समयसीमा विपरीत अतिरिक्त समय काममा लगाइएको भन्दै प्राइम, नबिल, सिद्धार्थ र प्रभु बैंकका कर्मचारीहरूले आन्तरिक रूपमा असन्तोष व्यक्त गर्न थालेका हुन् । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले केही दिनअघि […]