एआईले गर्‍यो समुद्री लहरको रहस्य खुलासा: जलवायु परिवर्तन बुझ्ने नयाँ प्रयोग

९ वैशाख, काठमाडौं ।  वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी समुन्द्री सतहको बहावलाई अहिलेसम्मकै विस्तृत रूपमा पछ्याउने नयाँ प्रविधि विकास गरेका छन्। 'गोफ्लो' नाम दिइएको यस विधिले अन्तरिक्षमा पहिलेदेखि नै रहेका मौसमी उपग्रहहरू का तस्बिरहरूलाई उच्च गुणस्तरको …