दोहोरो अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब ६७ करोडको कारोबार

साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १६.५४ अंकले घटेर २ हजार ६३२.९६ विन्दुमा बन्द भएको हो । आज ७६ लाख ९९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा २ अर्ब ६७ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, आज २९ कम्पनीको […]