साढे तीन किलो चरेससहित तीनजना पक्राउ

कैलालीमा करिब साढे तीन किलो चरेससहित तीन जना पक्राउ परेका छन्।