देउवा समूहले तोक्यो ७६ जिल्लामा महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो १५औँ महाधिवेशनको तयारीका लागि ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। डा. शशांक कोइराला संयोजक रहेको महाधिवेशन तयारी समितिले रुकुम पश्चिमबाहेकका जिल्लामा प्रतिनिधि खटाएको हो। कास्कीमा दुई जनाको नाम तोकिएको सूचीमा उल्लेख छ। देउवा पक्षको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि […]