प्रधानमन्त्री बालेन स्वदेश फर्किएसँगै अर्थमन्त्री वाग्ले कतार प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान गरेका छन् । उनी कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७ बजे कतारको राजधानी दोहा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को सञ्चालक समितिको ११ औँ वार्षिक बैठकमा सहभागी हुन उनी कतार प्रस्थान गरेका हुन् । प्रतिनिधिमण्डलमा मन्त्री वाग्लेसहित अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध […]