एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, लाओसका खेलाडीमाथि ९–१ को जित

जापानमा जारी २०औँ एसियाली खेलकुदमा कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्।पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै कास्य जितेका हुन्।सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए। जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोलेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष […]