भृकुटिमण्डपमा समाजवादी मोर्चाको तयारी (तस्बिरहरू)

काठमाडौं – नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू सम्मीलित समाजवादी मोर्चाले आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ । मोर्चाले अहिले पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकमै स्टेज निर्माण गरिरहेको छ । सवारी साधन बिहानैदेखि डाइभर्ट गरिएको छ । साथै सडकहरूमा माइकहरुसमेत राखिएको छ। माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द […]