ग्लोबल आइएमई बैंकको साधारणसभा सम्पन्न, दशैंको मुखैमा शेयरधनीलाई लाभांश !

काठमाडौँ। ग्लोबल आइएमई बैंकको २०औँ वार्षिक साधारण सभाले शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ। शुक्रबार काठमाडौँको नेपाल पुलिस क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको हो। सभाले अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा प्रस्तुत सञ्चालक […]