कांग्रेस सांसद थपलियाले परराष्ट्र मन्त्रीलाई सोधिन्- भारत भ्रमण क्रममा भनेको 'पुरानो ब्यागेज' के हो?

परराष्ट्र मन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको 'वर्तमान सरकारसँग पुरानो ब्यागेज' नभएको भन्ने अभिव्यक्तिबारे प्रतिनिधि सभामा प्रस्टीकरण दिएका छन्।