अमेरिकी डलर महँगियो, युरो र पाउण्ड सस्तो

२९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज २९ गतेका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार अमेरिकी डलर आज पनि उच्च दरमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज डलरमा सानो वृद्धि देखिएको छ भने युरो र …