दुई-दुई पटक संसद विघटन गर्ने एमालेले पुनःस्थापनाको माग उठाउँदा घृणा र हाँसोको पात्र हुन्छ: अरबिन्द सिंह

नेकपा (एमाले) केन्द्रीय सदस्य अरबिन्द सिंहले दुईदुई पटक प्रतिनिधि सभा विघटन गर्ने एमालेले अहिले पुनःस्थापनाको मुद्दा उठाउने नैतिक तागत नरहेको बताएका छन्।