‘महादशा’बाट फिल्म अभिनयमा डेब्यू गर्दै कमेडियन प्रभात लामा

काठमाडौं । कमेडियन प्रभात लामाले ‘महादशा’बाट फिचर फिल्म अभिनयमा डेब्यू गर्ने भएका छन् । उनी अहिले ‘कमेडी नाइट विथ च्याम्पियन्स’को कारण दर्शकीय लाइमलाइटमा छन् । तिहार अवसरमा निर्माताले धमाधम कास्टिङ गरिरहेका छन्, जसमध्ये प्रभातसहित पूजा शर्मा, …