अमेरिकी मध्यावधि निर्वाचनमा किन असफल हुन्छ राष्ट्रपतिको पार्टी ?

न्युयोर्क । अमेरिकामा मंगलबार सम्पन्न भएको मध्यावधि निर्वाचनको मतगणना जारी छ । यी निर्वाचनहरूले राष्ट्रपतिको पद प्रत्यक्ष रूपमा परिवर्तन नगरे पनि यसलाई सत्तासीन राष्ट्रपतिको दुई वर्षे कार्यकालप्रतिको ‘जनमत संग्रह’का रूपमा लिइन्छ ।  सन् २०२४ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प र रिपब्लिकन पार्टीले पाएको ऐतिहासिक सफलतापछि अहिले जनताले ट्रम्प प्रशासनका नीति र रिपब्लिकन सांसदहरूको कामको समीक्षा […]