लेकसाइडमा मध्यरातमा ग्याङ फाइट, ५ जना पक्राउ

पोखराको लेकसाइडमा मध्यरातमा ग्याङ फाइट गर्ने पाँच जना पक्राउ परेका छन्।