२०३०  दशकमा काठमाडौंमा उपलब्ध नाट्य रङ्गमञ्च थिए- प्रज्ञा प्रतिष्ठानको विशाल प्रेक्षागृह, राष्ट्रिय नाचघरको रङ्गमञ्च तथा राष्ट्रिय सभागृहको रङ्गमञ्च । यी तिनै स्थानमा नेपाल तथा नेपाल बाहिर दार्जीलिङका नाटक प्रदर्शन हुने गर्थे । प्रज्ञा प्रतिष्ठानको हल …