नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की दिदी सुजाता शाहले नेपाल र भारतबीच पुस्तौँदेखि कायम रहेको ‘रोटी–बेटी’ को सम्बन्धले दुई देशबीचको आपसी आत्मीयता र सांस्कृतिक निकटतालाई थप मजबुत बनाउने बताएकी छन्। प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमण सम्पन्न भएको सन्दर्भमा सञ्चारकर्मीसँग कुरा गर्दै भारतको कर्नाटकमा विवाह गरेकी सुजाताले नेपाल र भारतबीचको सम्बन्ध केवल राजनीतिक वा […]