नीति तथा कार्यक्रम : पात्रो फेरेर कृषिमा पुरानै रटान

‍१९ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरे । सरकारले ल्याएको नीति तथा कार्यक्रममा कृषिसँग सम्बन्धित …