‘४० मिनेट फोनमा गाली खाएँ, मन्त्रीलाई पनि लाइनमा बसाएँ’
५ मंसिर, काठमाडौं । प्रसंग निर्वाचनकै हो तर अहिले होइन, अघिल्लो पटकको । त्यतिबेला पनि ठाकुरप्रसाद भट्टराई जिल्ला निर्वाचन कार्यालय काठमाडौंको प्रमुख निर्वाचन अधिकारी थिए । निर्वाचन प्रक्रिया भर्खरै प्रविधिमैत्री हुँदै थियो ।
मतदाताले फर्म आफैं …