सिमरा सिडिओले डाके वार्तामा, जेनजी समूह भन्छ– पहिले कुटपिट गर्नेलाई समात, अनि वार्ता

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी समूहका अगुवालाई वार्तामा डाकेको जानकारी दिए।