सरकारले साना ऊर्जा उत्पादकलाई तत्काल राहत दिने उद्देश्यसहित १० मेगावाटसम्मका जलविद्युत् आयोजनासँग ‘टेक अर पे’ आधारमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खोल्ने प्रक्रिया अघि बढाएको छ। नेपाल विद्युत् प्राधिकरण (नेपा) को सञ्चालक समिति बैठकबाट चैत १२ गतेसम्म ‘ग्रिड कनेक्सन एग्रिमेन्ट’ भइसकेका योजनासँग पीपीए गर्ने निर्णय भइसकेको र अब मन्त्रिपरिषद्ले उक्त निर्णय अनुमोदन गर्न लागिएको सरकारी स्रोतले […]