खेलकुद ‘मेगा इभेन्ट’ ले आतिथ्य उद्योग गदगद

२८ मंसिर, काठमाडौं । समकालीन नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा स्थापित ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) शनिबार समापन भएको छ । ८ फ्रेन्चाइज टोली सहभागी यो प्रतियोगितामा अर्बौंको कारोबार भएको अनुमान गर्न सकिन्छ । त्यसमध्ये प्रत्यक्ष …