एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद सुरक्षित नरहेको प्रतिक्रिया दिएका छन्। मंगलबार अन्तिम समयमा मतदान स्थगित भएपछि प्रतिक्रिया दिनेक्रममा नेताहरूले यसपटक छुट्टै नतिजा आउने बताएका हुन्। ‘कसैको पनि पद सुरक्षित छैन। अरु महाधिवेशनभन्दा यो पटक छुट्टै नतिजा आउँछ,’ अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल समूहका सचिव पदका उम्मेदवार कर्ण थापाले भने, ‘यो पटकको […]