काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण प्रक्रियाबाट एमालेमा नै रहेका पूर्व माओवादीहरूको अस्तित्व ११औँ महाधिवेशनमा संकटमा पर्ने अवस्था आएको छ । दुई प्यानल बनेर प्रतिस्पर्धा हुन लागेको महाधिवेशनमा अधिकांशले टिकट नै नपाउने र पाएकाले पनि प्रतिस्पर्धाबाट चुनौती चिर्ने सम्भवना कमजोर देखिएको हो । महाधिवेशनअगाडि एमाले केन्द्रीय समितिमा पदाधिकारीसहित ४० जना पूर्वमाओवादी थिए । तर, […]