राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको छ। करिब एक घण्टा चलेको वार्तामा समयमै निर्वाचन गराउने र सबै राजनीतिक दल तथा समूहलाई समेटेर सहमतिको वातावरण बनाउने विषयमा छलफल भएको बताइएको छ। भेटमा समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण र निर्वाचनको विश्वसनीयता सुनिश्चित गर्ने विषय पनि उठान भएको स्रोतले […]