रुपन्देही जिल्लास्तरीय स्नूकर : कुडल, रुकु, कशिश र अजय सेमिफाइनलमा
१९ पुस, बुटवल । बुटवलमा जारी जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
बुटवलस्थित खस्यौली स्नूकर क्लबमा शनिबार बेस्ट अफ सेभेनका आधारमा भएका खेलमा विजयी हुँदै कुडल श्रेष्ठ, रुकु खान, कशिश क्षेत्री र …