कार्यवाहक सभापति खड्काले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।