साफ महिला फुटसल च्याम्पियनसिप : नेपालको लगातार दोस्रो हार

नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटसल च्याम्पियनसिपमा बंगलादेशसँग ३–० को  हार व्यहोरेको छ ।