सुदूरपश्चिमका १० निर्वाचन क्षेत्रमा रास्वपाले टुङ्ग्यायो उम्मेदवार, डडेल्धुरामा जोशी

१६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १० वटामा उम्मेदवार टुङ्गो लगाइएको हो ।