राष्ट्रपति पौडेल पनि रोपाइँमा सहभागी

१५ असार, काठमाडौं । असार १५ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि धान रोपाइँ कार्यक्रममा सहभागी भएका छन् । राष्ट्रपति पौडेल शीतल निवास परिसरमा आयोजित रोपाइँमा सहभागी भएका हुन् । रोपाइँमा नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति …