पहिलो हाफमा नेपाल पछाडि - हाम्रो खेलकुद

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन छनोटको पहिलो हाफमा नेपाल विरूद्ध घरेलु टोली उज्वेकिस्तानले पहिलो हाफमा ३-१ को अग्रता बनाएको छ। उज्वेकिस्तानको अग्रता्ा खाबबुलेएभा र मातफुना सोयीमोभाले गोल गर्दा नेपालकी समिक्षा घिमिरेको आत्मघाती गोल भएको थियो। नेपालको लागि सावित्रा भण्डारी (साम्बा) ले एक गोल गरिन्। खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो। फेरुजा