जेरूसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान लागेको भन्दै आत्मनिर्भर बन्नु आवश्यक रहेकोमा जोड दिएका छन्। जेरुसेलममा आयोजित एक आर्थिक सम्मेलनमा बोल्दै नेतान्याहूले मिडिया र सामाजिक सञ्जालमा इजरायल विरोधी बहसलाई दोष दिँदै भने “इजरायल एक प्रकारको एक्लोपनमा प्रवेश गरिरहेको छ ।” सोमबार गाजा पट्टीमा करिब दुई वर्षको आक्रमणका कारण बताउँदै उनले यस्तो […]