अमेरिकाको क्यालिफोर्नियामा कानुन कार्यान्वयन गर्ने अधिकारीहरूले ड्युटीको समयमा अनुहार ढाक्ने गरी मास्क लगाउन नपाउने भएका छन्। यो कदम हालै लस एन्जलसमा भएको आप्रवासी छापाको प्रतिक्रियास्वरूप आएको बताइएको छ। सांसदहरूले विधेयक पारित गरी कानुन कार्यान्वयन अधिकारीहरूले ड्युटीका दौरानमा अनुहार ढाक्ने गरी मास्क लगाउन नपाउने कानुनी प्रबन्ध गरेका हुन्। यो कानुनलाई गभर्नरले हस्ताक्षर गरे पनि यसलाई सङ्घीय […]