राष्ट्रिय लिग फुटबल : मनाङलाई हराउँदै एपीएफ शीर्षस्थानमा
१३ फागुन, काठमाडौं । विभागीय टोली एपीएफ एफसी राष्ट्रिय लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको बुधबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २-० ले पराजित गर्दै एपीएफ एक दिनपछि नै शीर्षस्थानमा उक्लिएको हो …