रास्वपा संसदीय दलको बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय समिति सदस्यहरूलाई पनि सहभागी गराइएको छ।