ओलीलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ। ओलीकी पत्नी राधिका शाक्यको तर्फबाट दायर गरिएको उक्त रिटमा उनलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गरिएको छ। आइतबार दर्ता भएको रिटमाथि सर्वोच्च अदालतमा सोमबार बहस हुने तय भएको छ । यसअघि जेनजी आन्दोलनका […]