CERA द्वारा नेपालमा ‘स्टाइल ग्यालरी’ र ‘स्टाइल हब’ सञ्चालनमा

काठमाडाैं । लक्जरी स्यानिटरीवेयर तथा बाथरूम समाधानको अग्रणी ब्रान्ड CERA ले नेपालमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउँदै नयाँ ‘CERA स्टाइल ग्यालरी’ र ‘CERA स्टाइल हब’ को भव्य उद्घाटन गरेको छ। ललितपुरस्थित Explorer Enterprises & Construction Pvt. Ltd. र काठमाडौंस्थित Cera Nepal Trading House Pvt. Ltd. मा ‘CERA स्टाइल ग्यालरी’ तथा काठमाडौंस्थित Subha Shakti Business Pvt. […]